धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

काठमाडौं, १५ जेठ। सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।