धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट क्लबलाई


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट क्लबलाई

धनगढी,१४ जेठ । महेन्द्रनगर क्रिकेट क्लब धनगढी सुपर लिगको विजेता बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा २२ रनले लिटल फ्लावरलाई पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लबले सुपर लिगको उपाधि हात पारेको हो ।

लिगको विजेता बन्दै महेन्द्रनगर क्रिकेट क्लबले नगद नगद २ लाख प्राप्त गरेको छ भने लिटल फ्लावरले उपविजेतामै चित्त बुझाउनुपरेको छ । उसले नगद १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।