सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु

बैतडी,१३ जेठ । बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो

आज बिहान घरमै सुतिरहेका बेला उहालाई सर्पले टोकेको स्थानीयले बताए ।