बेलौरीका उप-मेर र वडा अध्यक्ष घरदैलो कार्यक्रम


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बेलौरीका उप-मेर र वडा अध्यक्ष घरदैलो कार्यक्रम


बेलौरी,९ जेठ । बेलौरी नगरपालिका वडा नं. ६ हातिबोझामा घरदैलो कार्यक्रम गरिएको हो । यस कार्यक्रमा बेलौरी नगरपालिकाका वडा नं. ६ का नवनिर्वाचित उप-मेर जोगीराम चौधरी र वडा अध्यक्ष भोजराज चौधरी उपस्थित भएका थिए। यस कार्यक्रमा उपस्थित यहाँका बसिन्दाहरू गाउँ समाजका समस्याहरू दर्शाय बाटोघाटो, बिजुलीको पोल अपुग, सूचना खबरको अभाव, सिपमुलक तालिम नआएको, सियालीमा पुलको समेत माग गरे । यस ठाउँको बिकासको बाटो खुलेको छैन। धेरै पिछडियको क्षेत्र रहेको बसिन्दाहरू बताए। यहाँका बसिन्दा एक जुट भएकोमा खुसी लाग्यो र भेदभाव नगरी सबैको समस्या बुभेर काम गर्न वडा अध्यक्षलाई आग्रह गर्नुभयो। यस क्षेत्रमा बिकास बजेट ल्याउने काम गर्छु । बेलौरी नगरपालिका उप-मेरले बताउनुभयो। यी समस्या र पुल निर्माण काम पुरा गर्ने बाँचाका गरेका छन। म यी काम र नयाँ आउंने काम पूर्ण रूपमा गर्छु। वडा अध्यक्ष भोजराज चौधरीले बताए ।