बुधबार थप १७.९३ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


[ss_social_share]
लेखक : Mina pant      १ वर्ष अगाडि मा प्रकाशित     
बुधबार थप १७.९३  अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सेयर बजारमा बुधबार थप १७.९३   अंकले गिरावट आएको छ।  Nepal Stock exchange  अनुसार आज बजार सूचक  १७.९३   अंकले घटेर  १८७६.६०  बिन्दुमा बन्द भएको छ ।

लगातार तीन दिन  सोमबार ११.२७ अङ्कले घटेको नेप्से ,मङ्गलबार २.१७ अङ्क, र बुधबार थप १७.९३ सम्म घटिरहेकाे

छ ।  । अघिल्लो कारोबारको दिन कुल एक अर्ब २८ करोड २ लाख २८ हजार नौ सय ७१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर एक अर्ब २३  करोड  ६६  लाख ४२  हजार २ सय ४२  रुपैयाँमा सीमित भएको छ । बजार सँगै आज कारोबार रकममा गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ Vijaya laghubitta Bittiya Sanstha , Kumari Dhanabriddhi Yojana,  CITIZENS MUTUAL FUND 2रहेका छन । भने सर्वाधिक गुमाउने मध्ये Buddha Bhumi Nepal Hydropower, Aviyan Laghubitta Bittiya Sanstha  Mahuli Laghubitta Bittiya Sanstha रहेका छन ।

यस दिन कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये  सबै ओरालो लागेका छन् ।

 

कारोबारमा आएकामध्ये  ४२  वटा कम्पनीको सेयर मूल्य बढ्यो । १९० वटा कम्पनीको घट्यो भने  ७ वटाको सेयर मूल्य स्थिर रहेको छ।

Powered By : Smart Karobaar

Download now: https://onelink.to/6yn9s9