नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ५ . १७ अंकले वृद्धि भएको छ ।
आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये
साताको तेस्रो कारोबार दिन बुधबार क्रमशः बढीरहेका उपसमुहगत सूचकहरु निम्न अनुसार छन।
बढीरहेका छन भने, सबैभन्दा बढी ओरालो लागेका उपसमुहहरु निम्न अनुसार छन।
त्यस्तै, आज सर्वाधिक कमाउनेतर्फ Global IME Laghubitta Bittiya Sanstha 8.o7 %, Peoples Hydropower Company 7.40% र Nepal SBI Bank Limited 7.32 % रहेका छन। भने सर्वाधिक गुमाउनेतर्फ Corporate Development Bank Limited 6. 38 %, Samling Power Company Limited 5.53 %र NIC Asia Growth Fund 4.92% रहेका छन।
कारोबार रकममा आधारमा आज सबैभन्दा धेरै सोनापुर सिमेन्टको रु पाँच करोड ६१ लाख ४१ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक प्रमोटर शेयर चार लाख २० हजार तीन सय चार कित्ता कारोबार भएको छ
कारोबारमा आएकामध्ये १ २४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९३ वटा कम्पनीको घट्यो भने २२ वटाको सेयर मूल्य स्थिर छ।