गुल्सन झाले तोडे ओमानले बनाइरहेको फराकिलो साझेदारी


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
गुल्सन झाले तोडे ओमानले बनाइरहेको फराकिलो साझेदारी

१८ कात्तिक, काठमाडौं । आक्रामक जवाफी ब्याटिङ गरिरहेको ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।

१८ बलमै ३३ रन प्रहार गरिसकेका अकिब ल्यासलाई झाले सन्दीप जोराबाट क्याच आउट गरएका हुन् । ओमानले दुई विकेटको क्षतिमा ९ ओभरमै ९७ रन बनाइसकेको छ ।

पहिलो विकेट सोमपाल कामीले लिएका थिए । २७ रन जोड्दा विकेट गुमाएको ओमानका लागि कश्यप प्रजापतिसँग अकिबले आक्रमक खेल्दै ९४ रनको साझेदारी गरिसकेका थिए ।