कम्प्युटरबाट गरिएको शिलान्याशको ढुंङ्ग कहाँनिर छ, खै मलाई देखाइदिनुस् त : डा.रिजाल


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
कम्प्युटरबाट गरिएको शिलान्याशको ढुंङ्ग कहाँनिर छ, खै मलाई देखाइदिनुस् त : डा.रिजाल

नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गरेका छन् । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाए ।

बजेटमा विपक्षी नेताहरुले रेलको कुरा गरेको र विना योजना, विना तयारी लहटमा केन्द्रबाट कम्प्युटरबाट गरिएको सडकको शिलान्यासको विषयमा समेत प्रश्न उठाएको भन्दै रिजालले त्यस्तो कम्प्युटरले शिलान्यासको ढुङ्ग आफूलाई देखाइदिन समेत चुनौती दिए । नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गरेका छन् । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाए ।बजेटमा विपक्षी नेताहरुले रेलको कुरा गरेको र विना योजना, विना तयारी लहटमा केन्द्रबाट कम्प्युटरबाट गरिएको सडकको शिलान्यासको विषयमा समेत प्रश्न उठाएको भन्दै रिजालले त्यस्तो कम्प्युटरले शिलान्यासको ढुङ्ग आफूलाई देखाइदिन समेत चुनौती दिए । ‘तपाईका नेताले कम्प्युटरबाट गरेका ढुङ्गे शिलान्याशको ढुङ्गा खै कहाँनिर छ, मलाई देखाइदिनुहोस् अनि म पनि रेलको कुरा समेटौँला, अर्थमन्त्रलीलाई बजेटमा राख्न सुझाव दिउँला’ रिजालले प्रतिप्रश्न गरे, ‘आफ्ना नेताले गरेका चाहिँ नराम्रा कुरा पनि सबै राम्रा ? पहिला आफ्नो धरातल हेरौं’ उनले भने ।

‘तपाईका नेताले कम्प्युटरबाट गरेका ढुङ्गे शिलान्याशको ढुङ्गा खै कहाँनिर छ, मलाई देखाइदिनुहोस् अनि म पनि रेलको कुरा समेटौँला, अर्थमन्त्रलीलाई बजेटमा राख्न सुझाव दिउँला’ रिजालले प्रतिप्रश्न गरे, ‘आफ्ना नेताले गरेका चाहिँ नराम्रा कुरा पनि सबै राम्रा ? पहिला आफ्नो धरातल हेरौं’ उनले भने ।