श्रेष्ठले सम्हाले प्रधानन्यायाधीशको कार्यभार (तस्बिरहरू)


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
श्रेष्ठले सम्हाले प्रधानन्यायाधीशको कार्यभार (तस्बिरहरू)

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार सम्हालेका छन्।

मंगलबार दिउँसो शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले रामशाह पथमा रहेको सर्वोच्च अदालतमा आएर श्रेष्ठले पदभार सम्हालेका हुन्।

सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीले उनको स्वागत गरेका थिए।

श्रेष्ठ अब १३ महिना प्रधानन्यायाधीश पदमा बहाल हुनेछ।

हेर्नुस् तस्बिरहरू: