कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

२५ साउन, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा  पक्राउ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।