नयाँबानेश्वर ट्याक्सी चालकको प्रदर्शन


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
नयाँबानेश्वर ट्याक्सी चालकको प्रदर्शन

२५ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।