निर्देशक नहुँदा भद्रगोल बन्दै क्यान्सर अस्पताल


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
निर्देशक नहुँदा भद्रगोल बन्दै क्यान्सर अस्पताल

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी प्रमुखको पद रिक्त भएको दुई महिना हुन लाग्यो। गत वैशाख २४ गते डा. देजकुमार गौतमको कार्यकाल सकिएपछि मन्त्रिपरिषदले नयाँ निर्देशक नियुक्ति गर्नुपर्ने हो।

 

तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नयाँ निर्देशक नियुक्त नहुँदा अस्पताल लथालिंग बन्न थालेको छ।