अछामको मंगलसेन नगरपालिकामा फेरि एमाले


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
अछामको मंगलसेन नगरपालिकामा फेरि एमाले

अछाम ४ जेठ/ अछामको मंगलसेन नगरपालिका मेयरमा एमालेका पदम बोहरा फेरि विजयी भएका छन् ।

उनले पाँच हजार ७३७ उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कांग्रेस नमबहादुर शाहीले पाँच हजार दुई मत पाए ।

उपमेयरमा पनि एमालेर्क संगीता रावल सोडारी विजयी भइन । उनले पाँच हजार ७१९ उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका वमबहादुर रावलले तीन हजार ३७ मत पाए ।

मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये १० मा नेकपा एमाले र चार वडामा नेपाली कांग्रेस विजयी भएको छ ।