मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम


[ss_social_share]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम

चौतारी फाउण्डेसन नेपालका अध्यक्ष विश्वेश्वर प्रसाद रेग्मी अध्यक्षता, टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु को प्रमुख आतिथ्य, वडा नं. १, २, ३, ४, ५, ६, ९ का अध्यक्ष ज्यूहरु, स्वास्थय शाखा प्रमुख बलबहादुर रावल ज्यू, टीकापुर अस्पतालका डा. अभिलाशा गिरी ज्यू एवम् पत्रकारको आतिथ्य र प्रशिक्षार्थीहरुको सहभागी रहेको उक्त कार्यक्रम नगर प्रमुख रामलाल डगौरा थारु ज्यू २०८०/०१/१७ सिद्धार्थ होटल टीकापुर समुउद्घाटन गरिएको थियो, गते उक्त कार्यक्रमाम ५१ जनाको सहभागिता थियो भने कार्यक्रममा टीकापुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर अभिलाषा गिरी, टीकापुर १ का वडाध्यक्ष मोहन विक, शिक्षक मथुरा न्यौपाने, पत्रकार मातृका तिमिल्सिना शाखा प्रमुख बलबहादुर रावल लगायतले मानसिक रोग शारीरीक स्वास्थय र हालको अवस्था बारे बोल्नुभएको थियो । २०८०/०१/१७ बाट शुरु भएको सचेतनामूलक कार्यक्रम ५ दिनसम्म चल्ने, ५ दिनमा टीकापुरका ४ विद्यालयमा जनचेतामूलक कार्यक्रम गर्ने,

२ वटा समुदायमा छलफल र अन्तिम दिन टीकापुर बजारमा र्‍याली गर्न कार्यक्रमबारे जानकारी दिदै प्रथम दिनको उद्घाटन कार्यक्रम समापन गरिएको थियो