इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई एस्टन भिल्लाले हराएको छ ।आइतवार राति भएको खेलमा एस्टनले युनाइटेडलाई ३-१ गोल अन्तरले हराएको हो । जीतपछि एस्टनले १४ खेलमा १५ अंक जोडेको छ ।एस्टन १४ औं स्थानमा रहेको छ ।