आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
जीतसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ
आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले अघि रहेको छ ।
चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।