कमलपोखरीमा छठको तयारी फोटो फिचर


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
कमलपोखरीमा छठको तयारी फोटो फिचर

श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ । सोमबारसम्म मनाइने छठ पर्वको तयारी कमलपोखरीमा भव्य रूपमा भइरहेको छ ।