बेलडाँडी १ मा कांग्रेसका गज बहादुर बिष्ट सहित पुरै प्यानल विजयी


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बेलडाँडी १ मा कांग्रेसका गज बहादुर बिष्ट सहित पुरै प्यानल विजयी

बेलडाँडी, १ जेठ। बेलडाँडी गाउँपालिका वडा नं.१ मा समेत नेपाली कांग्रेसका गज बहादुर बिष्ट सहित पुरै प्यानल विजयी भएको छ । बिष्टले १९ मतान्तरले एमालेका शंकर दत्त भट्टलाई पराजित गर्दै बिष्ट विजयी भएका छन् ।

एमालेका भट्टको ७५३ मत प्राप्त गरेको थिए भने नेपाली कांग्रेसका बिष्टले ७७२ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं.१ मा खसेको कुल मत २०० मा ७२ मत बरद भएका थिए ।
बिष्ट नेपाली कांग्रेस बेलडाँडीका गाउँ कार्य समिति सभापति हुन् ।

विष्टले ७७२, भट्टले ७५३, समाजवादीका अम्मर खत्रीले २६९, राप्रपाका मनोरथ भट्ट ६७ र एमालेकै नेता मनोज बोहरा ६६ले मत ल्याएका छन ।