डिभी चिट्ठाको आवेदन खुल्यो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
डिभी चिट्ठाको आवेदन खुल्यो

अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।

गए राति ९ स् ४५ बजेबाट डीभीको आवेदन खुला भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

आवेदन २२ कात्तिकसम्म भर्न सकिने छ।

दूतावासले डिभी आवेदकलाई चाँडै आवेदन दिन आग्रह गरेको छ।

आफ्नो आवेदनको जिम्मेवार स्वयं रहनुपर्ने दूतावासले जनाएको छ।