भारतीय सीमा सुरक्षा प्रमुख सिंहदरबारमा भेटबार्ता


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
भारतीय सीमा सुरक्षा प्रमुख सिंहदरबारमा भेटबार्ता

१३ आश्विन २०७९, बिहीबारका दिन भारतीय सशस्त्र सीमा बलका प्रमुख गृहमन्त्री बालकृष्णसँग भेट गर्न सिंहदरबार पुगेका छन् । नेपाल भ्रमणमा रहेका बलका महानिर्देशक एस एल थुसेलको टोली गृह मन्त्रालय पुगेको बताइन्छ ।

आज दिउँसो पौने ३ बजेदेखि पौने ४ बजेसम्म भएको भेटवार्तामा गृहमन्त्री खाँण र थुसेलसँगै गृहसचिव विनोदप्रकाश सिंह,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र एआइजीहरु उपस्थित थिए ।