बेलौरी, २९ भाद । बेलौरी नगरपालिका वडा ७ सिंहपुरमा श्री सिहपाल फुटबल खेलकुद समिति आयोजनामा नगर उपप्रमुख जोगराम चौधरीले शुभ साइतपारी उद्घाटन गरेका छन । बेलौरी नगरपालिकाम नगर उपप्रमुख जोगराम चौधरी र बेलौरी नगरपालिका वडा ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठकाे उपस्थिति रहेको थियो । वडा न ६ का जनप्रतिनिधि पनि उपस्तिथि भएका थिए ।