लम्कीचुहा, १ जेठ । कैलाकीको लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । मेयर पदमा काँग्रेसका उम्मेदवार ७२१ मतका साथ अग्रस्थानमा रहेका हुन् । यस्तै एमालेका उम्मेदवारले ५२१ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ५७ मत ल्याएका छन् ।
यसैगरी उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवारले ६१८ मत ल्याउँदा काँग्रेसका माओवादीका उम्मेदवारले ४८० मत पाएका छन् ।