बेलाैरी नगरपालिका वडा नम्बर १ काे मत गणना जारी, कुलमत१६४७
[ss_social_share]
लेखक : admin ३ वर्ष अगाडि मा प्रकाशित
बेलाैरी नगरपालिका वडा नम्बर १ काे मत गणना जारी, कुल १६४७ मत मध्ये प्यानल मत (एकछापे) नेकपा माओवादी केन्द्र – ३८९, नेपाली काँग्रेस – २४९ र नेकपा एमाले – २४५ अब ७६४ मत गणना हुन बाकी । मत गणना स्थल