अब ईमान्दार केटा पाए बिहे गर्ने मन छ – समिक्षा अधिकारी


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
अब ईमान्दार केटा पाए बिहे गर्ने मन छ – समिक्षा अधिकारी

काठमाडौ, ३ भाद्र ।    केहि समयदेखि सामाजिक संजाल देखि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् । उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि आएको छ । धेरैले मन पराएका पनि छन ।सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।

उनि फ्लावर पिरिन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ । म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन् ।

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एउटा भिडियोको अन्तर्वार्तामा भनेकी छिन गतिलो केटा पाए बिहे गर्छु भनेर पनि भनेकी छिन ।