घुमाघाममा मस्त गायिका समीक्षा अधिकारी


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
घुमाघाममा मस्त गायिका समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा रहिन्। उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्। भने गायनमा पनि लागिरहेकी छन् ।

सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्। पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन्।

उनि फ्लावर पिरिन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । भने पछिल्लो गतिविधि हेर्दा उनी घुमाघाममा पनि रमाइरहेको बुझ्न् सकिन्छ । म्युजिक भिडियोमा समेत अभिनय गरेकी यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन्।

एज