बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान

बझाङ, ३० वैशाख। बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि पंगेनीले जानकारी दिए ।

गाउँपालिकको ९ वटा वडामा १७ मतदान केन्द्रमार्फत मतदान जारी रहेको उनले बताए । गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार रहेको रहेको पंगेनीको भनाइ छ ।
‘चार घण्टामा ३८ सयभन्दा धेरै मत खसेको छ, टाढा टाढाबाट मतदाहहरू आउने र मत खसाल्ने क्रम जारी छ’ पंगेनीले भने ।

निर्वाचनमा राजनीतिक दल र प्रतिनिधिले सहयोगी र रचनात्मक भूमिका खेलेको पंगेनीले बताए ।