भारतिय अभिनेता परेस रावलको निधन ?
बलिउडका अभिनेता परेस रावलको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि उनि अचम्ममा परेका छन् । उनले आफ्नो श्रद्धाञ्जली दिएको एक तस्विर सहितको स्क्रिन सर्ट सहित पोष्ट गर्दै आफु जिउँदै रहेको कुरा सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् ।
अभिनेता परेश रावलले उक्त्त झुटो सूचना माथि हाँस्दै आफु मरेको छैन । यसरी मरेको खबर पोस्ट गर्नेलाइ परेशले धन्यवाद दिएका छन् । उनको मृत्यु खबर सामाजिक सञ्जालमा देखेपछि भरितिय सञ्चार माध्यमहरुले उनलाई फोन सम्पर्क गरेका थिए ।
परेश यो खबर प्राप्त गरेपछि हासेका थिए । परेश भन्छन, ‘मलाइ एकदमै ठिक छ, श्रदान्जली दिएकोमा धन्यबाद’ केहि दिन पहिले कलाकार मुकेश खन्नाको मृत्युको झुटो खबर आएको थियो । पछिल्लो समयमा सामाजीक सञ्जालमा विभिन्न कलाकारको मृत्यु खबर भाइरल गराउने ट्रेन्ड नै चलेको छ ।