बेलौरीबाट काठमाडौंकाे लागि छुटेको बस दुर्घटना, ३१ जना घाइते


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
बेलौरीबाट काठमाडौंकाे लागि छुटेको बस दुर्घटना, ३१ जना घाइते

बेलौरी,११साउन । कञ्चनपुरको बेलौरीबाट काठमाडौंका लागी छुटेको बस दुर्घटना हुदाँ ३१ जना घाइते भएका छन् । भने ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मंगलवार बेलौरीबाट बिहान ११ बजे छुटेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालोमा दुर्घटना हुदा बसमा आगजनी भएको थियो ।

सोही दुर्घटनामा घाइते भएकाहरुको नजिकका अस्पतालहरुमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेकफेल भई अनियन्त्रित भएर ठोक्किँदा आगजनी भएको हुनसक्ने अनुमान गरिएको छ । 

घाइतेहरुको सुची :-

No description available.
No description available.
No description available.