जेष्ठ नागरिकलाई घरदैलौ चेक जाँच र औषधि वितरण


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
जेष्ठ नागरिकलाई घरदैलौ चेक जाँच र औषधि वितरण

बेलौरी, १० साउन । बेलौरी नगरपालिका वडा नं. ६ हात्तिबोझा जेष्ठ नागरिक, अशक्त अपाङ्ग, असहायहरुलाई स्वास्थ्य जाँच र औषधि वितरण गरिएछ । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी अहेब कृष्ण प्रशाद राना स्वास्थ्य जाँच गरेका छन ।