बृद्ध भत्ता बुझ्ने ज्येष्ठ नागरिकको घुइचो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बृद्ध भत्ता बुझ्ने ज्येष्ठ नागरिकको घुइचो

बेलौरी, १० साउन । कञ्चनपुर बेलौरीको कुमारी बैंकमा लाइनको घुईचो लागेको छ । बृद्ध भत्ताको लागि ज्येष्ठ नागरिकलाई लाईनमा कस्तो दु:ख खप्नु परेको छ । यसको समस्या बुझ्न नगरपालिका र वडा कार्यालयले जरूरी छ ।