एसइइको नतिजा सार्वजनिक


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
एसइइको नतिजा सार्वजनिक

काठमाण्डौ, ३साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा यो महिनाभित्रै सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को ए स इइ परीक्षा २०७८ को नतिजा बोर्डको वेबसाइट, एस ए मएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने ब ताएको छ ।

परीक्षा बोर्डले २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सकिने ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा यो महिनाभित्रै सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को ए स इइ परीक्षा २०७८ को नतिजा बोर्डको वेबसाइट, एस ए मएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने ब ताएको छ ।

परीक्षा बोर्डले २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सकिने ।