२६० कोरोना संक्रमित थपिए


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
२६० कोरोना संक्रमित थपिए

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३८४४ जनामा गरिएको परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिल देशभरि ११७१ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।