काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार असार ३१ गते भारत जाने भएका छन्।
शुक्रबार असार ३१ गते भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।
उनी राजनीतिक भेटघाटका लागि भारत जान लागेको बताइएको छ ।