प्रचण्ड शुक्रबार भारत जाँदै


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार असार ३१ गते भारत जाने भएका छन्।

शुक्रबार असार ३१ गते भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।

उनी राजनीतिक भेटघाटका लागि  भारत जान लागेको बताइएको छ ।