धनगढीको मोहना नदीमा जलसतह खतरा नजिक पुग्यो (फोटो फिचर)

[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
धनगढीको मोहना नदीमा जलसतह खतरा नजिक पुग्यो (फोटो फिचर)

धनगढीस्थित मोहना नदीमा जलसतह सतर्कता तह आसपास पुगेको छ।

हिजो रातिबाट भएको वर्षाले मोहना नदीमा जलसतह बढेको हो।

अहिले जलसतह सतर्कता तह आसपास पुगेको र थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको अनुमान छ।

नदी तटीय क्षेत्रमा डुबान भइरहने भएकाले उच्च सतर्कताका अपनाउन आग्रह गरिएको छ।

मोहना नदीमा जलसतह बढेपछि आसपासका बस्ती जोखिममा परेका छन्।