देशभर थप ४० जनामा कोरोना संक्रमण पुष्टि


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
देशभर थप ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,२० असार ।   नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत ३४ जना र एन्टीजेन विधिमार्फत थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । १९ जना संक्रमित निको भएका छन् ।कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।