विषादी सेवनबाट एकजनाको मृत्यु


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
विषादी सेवनबाट एकजनाको मृत्यु

कञ्चनपुर, १९ असार। कञ्चनपुर जिल्लाको एक जनाको मृत्यु भएको छ। शनिबार जिल्लाको वेदकोट नगरपालिका १० का अन्दाजी ५५ वर्षीय पुष्कर चौधरीको मृत्यु भएको हो।

उनको विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 विषादी सेवन गरेका उनको शनिबार महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।