आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद/बिक्री ?


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद/बिक्री ?

काठमाण्डौ,१४ असार/ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र बिक्रीदर १२५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा  र बिक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने बिक्रीदर ८७.१५ पैसा रहेको छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । बिक्रीदर ९.२९ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.६९ पैसा बिक्रीदर १८.७८ पैसा रहेको छ ।