धनगढी, ११ असार । हल्का वर्षाका कारण टीकापुर बजार डुबानमा परेको छ। शनिवार विहान भएको सामान्य वर्षापछि टीकापुरको मुख्य बजारमा पानी जम्मा भएको हो।
पानी जमेपछि आवतजावत गर्ने स्थानीय र सवारी साधनलाई सास्ती भएको छ।