सडक पूर्वाधार तर्फ ५ अरब बढी बजेट विनियोजन


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
सडक पूर्वाधार तर्फ ५ अरब बढी बजेट विनियोजन

धनगढी,१ असार । सुदूरपश्चिम सरकारले सडक पूर्वाधार तर्फ ५ अरब ६० करोड ११ लाख विनियोजन गरेको छ ।

अगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशमा सडक, पुल, झोलुङ्गे पुल निर्माणका लागि उक्त रकम विनियोजन गरेको बताए ।

जसअन्तर्गत आगामी आर्थिक वर्ष २२ पुल निर्माण गरिने र प्रदेश गौरवका सडक निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए ।