खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन 


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन 

धनगढी,१ असार ।  सुदूरपश्चिम प्रदेश सरकारले  खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन गरिएको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

अब कञ्चनपुरको भीमदत्तमा बहुउद्देश्यीय कबर्डहल, कैलालीको टीकापुरमा खेलकुद प्रतिष्ठान र डडेल्धुरामा कबर्डहल निमाण गरिने भएको छ ।