धनगढी,१ असार ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सिँचाई र यान्त्रीकरणको लागि ७५ करोड विनियोजन गरेको छ ।
प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गर्दै सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड विनियोजन गरेको बताए ।