सिँचाई र यान्त्रीकरणको लागि ७५ करोड विनियोजन


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
सिँचाई र यान्त्रीकरणको लागि ७५ करोड विनियोजन

धनगढी,१ असार ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सिँचाई र यान्त्रीकरणको लागि  ७५ करोड विनियोजन गरेको छ ।

प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गर्दै सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड विनियोजन गरेको बताए ।