धनगढी, १ असार /सुदूरपश्चिम सरकारले कृषि पशुपंछि भूमि व्यवस्थापन तथा सहकारी क्षेत्रका लागि ३ अरब १० करोड ३६ लाख विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०७९-८० को बजेट सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले उक्त जानकारी दिएका हुन्।