गर्मी बढेपछि कैलाली बहुमुखी क्याम्पसले १५ दिन बिदा दियो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
गर्मी बढेपछि कैलाली बहुमुखी क्याम्पसले १५ दिन बिदा दियो

धनगढी, ३० जेठ/कैलालीको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ।

पछिल्लो समय गर्मी अत्यधिक बढेको भन्दै  क्याम्पसले १५ दिन गर्मी बिदा दिएको हो।

सोमबार क्याम्पस प्रमुख डा. धर्मराज उपाध्यायले सूचनामार्फत क्याम्पसले असार १ गते १५ गतेसम्म बिदा दिइएको जानकारी दिएको छ।

कैलालीमा केही दिन यता निरन्तर गर्मी बढेको छ ।

जसको कारण जनजिबन प्रभाबित बन्दै गएको छ ।

यँहाका निजी र सामुदायिक बिधालयले पनि पालिका सरकारले गर्मी बिदा दिएको छ ।