धनगढी, २९ जेठ/धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ। सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ। अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ।
धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ। सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ। अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ।