सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतवार प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख जोशीले आर्थिक वर्ष २०७८/२०७९ को १९ थरीका प्रगति विवरणसमेत पेश गरेका छन् ।

जसमा ४ वटा  वृत्तचित्र निर्माणदेखि ३ वटा झोलेंगे पुल निर्माण योजनालाई समेत प्रदेश सरकारले आफ्नो प्रगतिको रुपमा उल्लेख गरेको छ ।