श्री सिहपाल फुटबल खेलकुद समितिको उद्घाटन


लेखक : BP Regmi      ३ हप्ता अगाडि मा प्रकाशित     
श्री सिहपाल फुटबल खेलकुद समितिको उद्घाटन

बेलौरी, २९ भाद । बेलौरी नगरपालिका वडा ७ सिंहपुरमा श्री सिहपाल फुटबल खेलकुद समिति आयोजनामा नगर उपप्रमुख जोगराम चौधरीले शुभ साइतपारी उद्घाटन गरेका छन । बेलौरी नगरपालिकाम नगर उपप्रमुख जोगराम चौधरी र बेलौरी नगरपालिका वडा ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठकाे उपस्थिति रहेको थियो । वडा न ६ का जनप्रतिनिधि पनि उपस्तिथि भएका थिए ।


Share via
Copy link
Powered by Social Snap